एजेन्सी, २६ कात्तिक । नेपालमा केही महिनादेखि घट्दै गइरहेको कोरोना संक्रमणदर फेरी ४ दिनयता बढ्न थालेको छ । १ सयको संख्यामा संक्रमणदर घटेको नेपालमा फेरी बढेर ४ सयको हाराहारीमा पुगेको हो । बिहीबार मात्र ३१७ जना नयाँ संक्रमित थपिएका हुन् । केही दिन यता टिर्कीमा पनि संक्रमणदर बढ्दै गइरहेको छ । त्यस्तै, मृत्युदर बढ्दै गईरहेको […]