ब्राजिलमा संक्रमित मृत्युदर घटेन, एकैदिन एक हजार २११ को मृत्यु

ब्राजिलमा कोभिड–१९बाट हुने मृत्यु अझै घट्न नसकेको त्यहाँका अधिकारीले जनाएका छन्।पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको उनीहरूले जानकारी दिएका हुन्‌। स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टाभित्र त्यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ।कोभिड–१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेत

सम्बन्धित सामग्री

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

भारतमा ३,३२४ नयाँ संक्रमित भेटिए, ४० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३,३२४ नयाँ संक्रमित भेटिएका छन्, यस्तै ४० जनाको मृत्यु भएको छ । यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । राहतको कुरा छ छ भने कोरोनाका कारण यहाँ १ जनाको मात्रै मृत्यु भएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।...

भारतमा ओमिक्रोनबाट संक्रमित पहिलो मृत्यु

२२ पुस, काठमाडौं । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको […]

थप २६७६ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार संक्रमित ह्वात्तै बढेका हुन् । मंगलबार १२ तथा बुधबार १८ जनाको मृत्यु भएकामा बिहीबार ३३ जना थपिएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ । कोरोनाका संक्रमित पनि […]

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ की २२ वर्षीया महिलाको मृत्यु भएको हो

कोरोना संक्रमित एक महिलाको मृत्यु

शुक्रबार बिहान मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनकाे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएकाे छ।...

कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना भाइरस संक्रमित एक जना पुरुषको उपचारका क्रममा बिहीबार विराटनगरमा मृत्यु भएको छ।