साउदी पुगेका ३० नेपालीलाई अर्कै काम

दोहा – साउदी अरब पुगेका ३० नेपाली युवाहरू स्वदेश फर्कन चाहेका छन् । विगत १५ दिनअघि आफूसँग भएको पैसा लगानी गरेर त्यहाँ पुगेका उनीहरू म्यानपावर कम्पनीले भने अनुसारको काम र तलब नपाएको भन्दै स्वदेश फर्कन चाहेका हुन् । काठमाडौँमा रहेको प्रितम इम्प्लोइमेन्ट प्रालिमार्फत साउदीको खमिसस्थित गोल्डेन कम्पनीमा पठाएको भए पनि अर्को कम्पनी हाम्स फजरमा काम […]

सम्बन्धित सामग्री

ड्राइभर भिसामा साउदी पुगेका १५ नेपालीलाई कुकुर मार्ने काम दिएपछि…

दोहा– दलाललाई चर्को पैसा बुझाएर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र परेका छन् । गत वर्ष माघ २४ गते साउदी अरबको रियाद पुगेका उनीहरु अहिले अलपत्र अवस्थामा छन् । काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी पुगेका उनीहरू ६ महिनादेखि अलपत्र परेको उनीहरुले बताएका छन् । मेनपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० […]

अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला, चार्टड विमानमार्फत फर्कायो

काठमाडौं : अमेरिकाले सन् २०२२ मा  २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ।गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो। देश निकाला गरिएका सातैजनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो। उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमाक्षेत्रमा पुगेका थिए।तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८

साउदीमा एक नेपालीलाई मृत्युदण्ड

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए। यहाँको जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको सचिव आचार्यले बताए। दूतावासलाई समेत जानकारी […]

साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ। विगत ६ महिना अघि काठमाडौँमा रहेको विसडम ह्युमन मेनपावरमार्फत हेभी ड्राइभरमा त्यहाँ पुगेका ८ नेपाली अलपत्र परेका हुन्। खानसमेत नपाएका नेपाली ड्राइभरहरुले नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानलाई पासपोर्ट वितरण भेटेका थिए। नेपालीले जनसम्पर्क पासवानलाई आफूलाई रोजगारदाता कम्पनीले अलपत्र […]

युक्रेनका नेपालीलाई पोल्याण्ड पुग्न नेपाली जनसम्पर्क समितिको सहयोग

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसनिकट भ्रातृ संस्था जनसम्पर्क समितिले युक्रेनको सीमा पुगेका नेपालीलाई पोल्याण्ड पुर्‍याउन सहयोग गरेको छ । युक्रेनबाट पोल्याण्डको सीमा म्याड्का पुगेका नेपालीलाई मंगलबार वार्सा पुर्‍याइएको छ । नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति भीम परियारसहित समितिका कार्यकर्ताले समस्यामा रहेका नेपालीलाई वार्सा पुर्‍याइएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डसँग कांग्रेस निरन्तर सम्पर्कमा रहेको […]

युक्रेन पट्टी रोकिएका नेपालीलाई सीमा पार गराउन प्रयासरत छौँ : अध्यक्ष पन्त

काठमाण्डौ – गैर आवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष कुमार पन्तले युक्रेनमा रहेका नेपालीलाई कूटनीतिक पहलमार्फत उद्धारका लागि छलफल भइरहेको बताउनुभएको छ ।   युक्रेन पट्टी रहेका नेपालीलाई केही समय धैर्य गर्न आग्रह गर्दै अध्यक्ष पन्तले पोल्याण्ड प्रवेश गराउन कूटनीतिक सहजीकरणको लागि जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको आफ्नो फेसबुक पेजमार्फत जानकारी दिनुभएको छ । युक्रेन र पोल्याण्डको सिमानामा रहेका ५० प्रतिशत नेपालीहरू गए राती नै बस र रेलमार्फत पोल्याण्डको वार्सा लगायतका सहरमा पुगेका...

इजरायल पुगेका नेपालीलाई स्वास्थ्य मन्त्रालय र नेपाली दूतावासद्वारा स्वागत

दोहा– रोजगारीका लागि ९९ नेपाली इजरायल पुगेका छन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र (विशेष गरी जेरियाट्रिक केन्द्रहरू) मा सहायक कामको लागि बिहीवार ९९ जना नेपाली इजरायल आइपुगेको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरुलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीआईवीए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो […]

कागजात नपुगेको भन्दै अफगान अधिकारीद्वारा ३२ नेपालीलाई काबुल विमानस्थलमै रोक

काठमाडौँ । अफगान अधिकारीले कागजात नपुगेको भन्दै स्वदेश फर्कन लागेका ३२ जना नेपालीलाई काबुल विमानस्थलमा रोकेका छन् । स्वदेश फर्कने भन्दै ३४ नेपाली काबुल एयरपोर्टमा पुगेका थिए तर २ जनालाई मात्र फर्कने अनुमति दिइएको हो । ती दुई जना नेपाली काठमाडौँ आइपुगेका छन् भने बाँकी रहेका ३२ जना नेपाली काबुलमै रोकिएका छन् । काबुलस्थित हमिद […]

भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन

नयाँदिल्ली । भारतको ओडिशा राज्य सरकारले आफ्नो राज्यका जिल्ला प्रशासन र नगरपालिकाहरुलाई आफ्नो क्षेत्रमा काम गरेर बसेका सबै नेपालीलाई कोभिड खोप दिन निर्देशन दिएको छ । सरकारले त्यहाँ रहेका नेपालीहरूसँग आवश्यक कागजात नभए पनि उनीहरूलाई खोप अभियानमा सहभागी गराउन निर्देशन दिएको हो । भारत सरकारको कोभिड–१९ खोप प्रशासनका लागि राष्ट्रिय विज्ञ समूहको सिफारिसअनुसार राज्य सरकारले... The post भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन appeared first on Purbeli News.

अवैध रुपमा अमेरिका पुगेका ८ नेपालीलाई विमान चार्टर गरी फर्काइयो

काठमाडौं : अवैध तरिकाले अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्काएको छ। आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीसहितको विमानले उनीहरुलाई छाडेर फर्किएको हो। यसरी नेपाल डिपोर्ट गरिएकामा सुरेश केसी, राजेश कार्की, प्रवीण गिरी, पासाङ शेर्पा, दलबहादुर सुनुवार, दिवश बस्नेत, नारायण केसी र दावा लामा रहेका छन्। उनीहरुलाई…