दोहा– दलाललाई चर्को पैसा बुझाएर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका १५ नेपाली अलपत्र परेका छन् । गत वर्ष माघ २४ गते साउदी अरबको रियाद पुगेका उनीहरु अहिले अलपत्र अवस्थामा छन् । काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी पुगेका उनीहरू ६ महिनादेखि अलपत्र परेको उनीहरुले बताएका छन् । मेनपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० […]