१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसनिकट भ्रातृ संस्था जनसम्पर्क समितिले युक्रेनको सीमा पुगेका नेपालीलाई पोल्याण्ड पुर्याउन सहयोग गरेको छ । युक्रेनबाट पोल्याण्डको सीमा म्याड्का पुगेका नेपालीलाई मंगलबार वार्सा पुर्याइएको छ । नेपाली जनसम्पर्क समिति पोल्याण्डका सभापति भीम परियारसहित समितिका कार्यकर्ताले समस्यामा रहेका नेपालीलाई वार्सा पुर्याइएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डसँग कांग्रेस निरन्तर सम्पर्कमा रहेको […]