डडेल्धुरा : धनगढीमा कोरोना संक्रमित बिरामीको उपचारका लागि ५० शय्याको छुट्टै कोरोना अस्पतालको निर्माण कार्य सुरु भएको छ। कैलाली र कञ्चनपुरमा कोरोना संक्रमितको उपचारका लागि ५०–५० बेडको कोरोना अस्पतालको निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विका...