सप्तरीका ६ स्थानीय तहमा मात्र कोरोना अस्पताल

कोरोना भाइरसको संक्रमणको दोस्रो लहर सुरु भइसक्दा सप्तरीका १८ मध्ये ६ वटा स्थानीय तहले मात्रै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । अस्पताल सञ्चालनका लागि ६ महिनाअघि नै प्रत्येक पालिकालाई १० लाख...

सम्बन्धित सामग्री

स्वास्थ्यचौकीको जति सेवा दिन सक्ने पनि छैनन् ओखलढुंगा कोभिड अस्पताल

ओखलढुंगाका स्थानीय तहमा सञ्चालित कोभिड अस्पताल गाउँका सामान्य स्वास्थ्यचौकीको जति पनि सेवा दिन सक्ने अवस्थामा छैनन् । स्रोत, साधन र जनशक्ति अभावका कारण सरकारले तामझामका साथ सुरु गरेका कोभिड अस्पताल...

नयाँ पत्रिका

पुरानै क्वारेन्टिन ब्युँँताउने तयारीमा सोलुखुम्बुका स्थानीय तह

सोलुुखम्बुका स्थानीय तहले पुरानै क्वारेन्टिन ब्युँताउने तयारी गरेका छन् । नेपालमा कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरुले पुरानै क्वारेन्टिन ब्युँताउने तयारी गरेका हुन् । जिल्लाको एक मात्र नगरपालिका...

नयाँ पत्रिका

आइसोलेसन बनाउँदै सोलुका स्थानीय तह, १०९ बेड तयारी

सोलुखुम्बु : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढेसँगै सोलुखुम्बुका स्थानीय तह आइसोलेसनलाई व्यवस्थित बनाउन जुटेका छन्।जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइसोलेसन केन्द्रलाई नै नयाँ आइसोलेसन केन्द्रका रूपमा प्रयोगमा ल्याएका छन् भने कतिपय स्थानीय तह नयाँ आइसोलेसन सेन्टर निर्माणमा जुटेको बताउँछन्। जिल्लामा हालसम्म १०९ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको सम्बन्धित गाउँपालिकाले जनाएको छ।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले फाप्लु अस्पतालसँग समन्वय गरी अस्पतालकै आइसोलेसनलाई प्रयोगमा ल्याएको छ। दिन प

थाहा खबर

कोरोना जोखिम बढेपछि स्थानीय तहको सतर्कता, वडावासीलाई बारअनुसार सेवा

बैतडी : नयाँ भेरिएन्टसहितको दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएसँगै बैतडीका स्थानीय तहहरुले बार अनुसारका सेवा दिन थालेका हुन्। दोगडाकेदार गाउँपालिका  र मेलौली नगरपालिकाले बार अनुुसारको सेवा दिने भएका हुन्।दोगडाकेदारले आजदेखि र मेलौलीले वैशाख १९ देखि बार अनुसारको सेवा दिने भएको हो। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बार अनुसार वडाका नागरिकलाई सेवा दिने निर्णय गरेको दुवैै स्थानीय तहले जनाएका छन्।दोगडाकेदारले वडा नम्बर १ लाई आइतबार, वडा नम्बर २ र ८ लाई सोमबार, वडा नम्बर ३ र ७ लाई मंगलबार,

थाहा खबर

प्रदेश २ का प्रत्येक स्थानीय तहमा १/१ वटा आइसोलेसन सेन्टर बनाइने

जनकपुरधाम : प्रदेशस्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समन्वय समितिको बैठकबाट हरेक स्थानीय तहमा कम्तिमा १/१ वटा आइसोलेसन सेन्टर बनाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरिएको छ। जनकपुरधाम-१४ मुजेलियामा रहेको मणिपाल कलेजको भौतिक संरचनालाई कोरोना अस्पतालको रुपमा विकास गर्नका लागि प्रक्रिया शुरु गर्ने र यसका लागि आवश्यक बजेट आर्थिक मामिला…

पहिलो पोस्ट

दोस्रो लहरको त्रासः ब्युँताउन थालियो कोभिड अस्पताल

कोरोनाभाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख

Ratopati

तीन वर्षभित्र सबै स्थानीय तहको आफ्नै भवन : दुई अर्ब ७० करोड रुपियाँ लाग्ने

 अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहका प्रशासनिक भवन छैनन् ।सरकारले सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । विभागका प्रवक्ता अशोककुमार साहले

Ratopati

स्थानीय तह स्वमूल्याङ्कन अभ्यासमा, अरु पालिकासँग प्रतिस्पर्धा गर्नुपर्ने

स्थानीय तहले अबदेखि आफूले गरेको कामलाई आफैँले स्वमूल्याङ्कन गरी अन्तरपालिकासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यो स्थानीय तहको नौलो अभ्यास पनि हो ।स्थानीय तहले गरेको सबल र दुर्बल पक्षको समीक्षा गर्दै स्थानीय तहबीच तुलनायोग्य सूचक तयार गरी स्वमूल्याङ्कन गर्नुपर्ने गरी स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ निर्माण गरिएको छ ।शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट, योजना, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, स

Ratopati

स्थानीय तहले अब अनिवार्य स्वमूल्याङ्कन अभ्यास गर्नुपर्ने

स्थानीय तहले अबदेखि आफूले गरेको कामलाई आफैँले स्वमूल्याङ्कन गरी अन्तरपालिकासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यो स्थानीय तहको नौलो अभ्यास पनि हो । स्थानीय तहले गरेको सबल र दुर्बल पक्षको समीक्षा गर्दै स्थानीय तहबीच तुलनायोग्य सूचक तयार गरी स्वमूल्याङ्कन गर्नुपर्ने गरी स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ निर्माण गरिएको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट, योजना, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिता, वातावरण संरक्षण र वि...

Lokaantar

अब कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोज

Ratopati