कैलालिको धनगढीमा ५० शैयाको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।
निवर्तमान उद्योग वाणिज्य आपूर्ति मन्त्री लेखराज भट्टका स्वकिय सचिव हितेश ओझाले धनगढीको गेटा मेडिकल कलेजमा ५० शैयाको कोरोना केयर अस्पताल सञ्चालनमा आएको हो । ५ सय शैयाको कोरोना अस्पताल सञ्चालनमा ल्याउने भनिएपनि अहिले अक्सिजन, स्वास्थ्यकर्मी लगायतका अभावले गर्दा ५० शैया मात्रै सञ्चालनमा ल्याएको हितेश ओझाले जानकारी दिए ।
‘हामीले ५ सय शैयाबाट शुरु गर्ने भनेका थियौँ अब जती शैया तयार छन् त्यतीबाटै शुरु गरौं भनेर ५० शैय्याबाट शुरुवा...