बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य
देवराज गुरुङ
ताप्लेजुङ, १४ साउन
जिल्लाको मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । बहुविवाह र बालविवाह गरेकाहरू उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बस्न नपाउने मापदण्ड तयार गरेको हो ।