विश्वराज पछल्डङ्ग्या-
बाँकेः तराईका मुस्लिम समुदायमा तलाक (सम्बन्धबिच्छेद), बहुविवाह र मधेसी समुदायमा बालविवाह अझै पनि कायम छन्। तलाक, बहुविवाह र बालविवाह अन्त्यका लागि करोडौँ रुपैयाँ खर्च भए पनि नरोकिएपछि समुदायका किशोरी र महिला नै यसको अन्त्यका लागि सक्रिय भएका छन्।
समुदायमा जरा गाडेर रहेका कुसंस्कार, कु...