डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको घटनाको जिम्मेवारी सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ।
गत शुक्रबार अध्यक्ष जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाइ...