तेह्रथुममा गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा यहि फागुन १७ गतेदेखि पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने भएको छ । आठराई गाउँपालिका-२ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने भएकाे हाे । साँस्कृतिक कार्यक्रम साथमा विभिन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल, खुल्ला पुरुष भलिबल, साँस्कृतिक कार्यक्रम […]

सम्बन्धित सामग्री

तेह्रथुममा आठराई गाउँपालिका अध्यक्ष रनिङ कप जारी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-२ खाम्लालुङ झाँक्री गुफामा ऐतिहासिक गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता सुरु भएको छ । खेलकुद पर्यटन विकास गर्ने उदेश्यका साथ भव्य कार्यक्रमकाबीच बुधबारबाट सुरु भएको हो ।प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल, खुल्ला पुरूष भलिबल, साँस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य र धान, ब्याडमिन्टन डब्बल र माध्यमिक विद्यालय स्तरीय कविता बाचन प्रतियोगिता हुने भएको […]