डोल्पाका दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा

६ वैशाख, काठमाडौं । डोल्पाको काइके गाउँपालिका अध्यक्ष र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ नेकपा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन् । २०७४ को स्थानीय तहमा काइके गाउँपालिका अध्यक्ष राना एमालेबाट […]

सम्बन्धित सामग्री

खाँडादेवी गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ– नेकपा एमाले बामती प्रदेश कमिटी सदस्य तथा रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन्। उनी एमाले रामेछापको निवर्तमान जिल्ला उपाध्यक्षसमेत हुन्। तामाङ खाँडादेवी गाउँपालिकामा एकीकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बन्ने बताइएको छ।

दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

सुर्खेत । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेकाछन् । साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् । अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका […] The post दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।

मकवानपुरका ३९ जनप्रतिनिधि समाजवादीमा, प्रदेशका १३ सांसद

२२ भदौ, हेटौंडा । मकवानपुरमा नेकपा एमालेका ३९ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबारसम्म हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तान र इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा, विभिन्न स्थानीय तहका वडाध्यक्ष, वडासदस्य गरी ३९ जनप्रतिनिधि एमाले छाडेर एकीकृत समाजवादीमा गएका हुन् । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, वडा नम्बर ८ […]

२५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा, (नेस) । नेकपा एमालेका २५ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् । चुनाव जितेका हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टसहित २५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । हेटौंडा–१३ […]