दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादी प्रवेश

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।

सम्बन्धित सामग्री

छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

काठमाडौँ – विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र)निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र […]

जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग

काठमाडौंः विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ-संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट…

सखुवानन्कारकट्टीको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का केदारनाथ यादव दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। यादव एकीकृत समाजवादीबाट अध्यक्षमा निर्वाचित हुने जिल्लामै पहिलो उम्मेदवार हुन्। तीन हजार चार सय...

पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत : पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ। अध्यक्षमा एमालेका ईश्वरी प्रसाद भुसालले २७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन्। उपाध्यक्षमा विजयी धनसुवा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का वीराज हमालले १९६९ मत ल्याए। महाशिलाका छ वटा…

खाँडादेवी गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ– नेकपा एमाले बामती प्रदेश कमिटी सदस्य तथा रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन्। उनी एमाले रामेछापको निवर्तमान जिल्ला उपाध्यक्षसमेत हुन्। तामाङ खाँडादेवी गाउँपालिकामा एकीकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बन्ने बताइएको छ।

दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

सुर्खेत । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेकाछन् । साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् । अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका […] The post दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।

एमाले गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश

काठमाडौं : नेकपा (एमाले) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्। क्षेत्रीलाई सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन्।क्षेत्री एमाले छाडेपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारीमा थिए। तर‚ कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सा

सिरहामा एमालेका ६१ र जसपाका १२ जनप्रतिनिधिले नयाँ पार्टी रोजे

सिरहा जिल्लामा नेकपा एमालेबाट विजयी ६१ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सखुवा नन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवसहित नेकपा एमालेबाट विजयी सबै जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् । जिल्लाका अन्य स्थानीय तहबाट ४३ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।सखुवा नन्कारकट्टी गाउँपालिकामा अध्यक्ष र तीन वडाध्यक्षसहित १८ जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु सबैले माधवकुमार नेपाल नेतृत्वको न

ओलीलाई जन्मथलोमै धक्का, आठराई गाउँपालिका अध्यक्षले रोजे एकीकृत समाजवादी

आठराई गाउँपालिका अध्यक्ष कन्दङ्वाले संविधान र लोकतन्त्र रक्षाका लागि आफू सुरुदेखि नै लागेको बताए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै गाउँपालिकामा जन्मिएको भए पनि उनीसँग हाल आएर राजनीतिक सिद्धान्त मिल्न नसकेकाले दुई दशकसम्म योगदान गरेको नेकपा एमाले पार्टी परित्याग गरेको बताए ।