नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।बुलिङटार गाउँपालिकालाई नवलपुरमा काँग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्य सबै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।सुनारीले नेपाली काँग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय