जाँदाजाँदै सर्वोच्चमाथि खनिए ओली  : रेफ्रीका रूपमा रहनुपर्ने अदालतमा गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा जागृत भएको आरोप

प्रतिनिधिसभा पुनस्र्थापना गरी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेशप्रति निवर्तमान प्रधानमन्त्री केपी ओलीले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

सैन्य भर्ती योजना ‘अग्निपथ’बारे तत्काल भारतसँग वार्ता नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौंका मेयर बालेन्द्र शाहले सडकका श्रमिकको आवाज नसुनेको मजदुर संगठनले आरोप लगाएको छ। अध्यक्ष केपी ओलीले आउँदो चुनावबाट एमालेले ५० लाखभन्दा धेरै मत ल्याउने ठोकुवा गर्दैगर्दा प्रचण्डले भने माओवादी केन्द्र पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन्। लियोनल मेस्सीले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै टिमविरुद्ध गोल गर्ने कीर्तिमान बनाए।

सिरहामा मिटर ब्याज पीडितको प्रदर्शन

८ साउन, सिरहा । सिरहामा मिटरब्याजबाट पीडित भएको भन्दै एक समूहले प्रदर्शन गरेको छ । गोल बजारका सुदखोरका कारण दर्जनौं स्थानीयबासिन्दा घरबार बिहीन भएको उनीहरूको गुनासो छ । गृहमन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरे पनि कुनै कारबाही नभएकोमा उनीहरुले आक्रोशित छन् । प्रशासन नै मिटर ब्याज लिनेहरूसँग मिलेको उनीहरुको आरोप छ […]

सिरहामा मिटर ब्याज पीडितहरुले गरे प्रदर्शन, सीडीओले मुद्दा दर्ता नगरेको आरोप

सिरहा : सिरहामा मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन गरेका छन्। सिरहाको गोल बजारमा मिटर ब्याजीहरुविरुद्ध पीडितहरुले आइतवार प्रदर्शन गरेका हुन्। गृह मन्त्रालयले मिटर ब्याजमा संलग्नहरुलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई परिपत्र जारी गरेपनि कारबाही नभएको पीडितको आरोप छ। मिटर ब्याज पीडितहरुलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासवानले, पीडिकसँगको मिलेमतोमा सीडीओले…

थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले चुनाव हार्न लागेपछि काँग्रेसले थ्रीजी र एमक्यु प्रयोग गर्नसक्ने भएकाले त्यसतर्फ एमाले सचेत रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको अन्तिम चुनावी सभामा बोल्दै नेता श्रेष्ठले काँग्रेस विसर्जनतिर गएपछि थ्रीजी र एमक्युको बाटोमा लागेको आरोप लगाए । ‘काँग्रेस थ्रीजी । गन, गुण्डा र गोली लिएर आउने प्रयास गरेको छ । यदि काँग्रेसको थ्री जी लिएर आउने सोच हो भने हामी सचेत छौ’, उनले एमक्युको प्रसंग पनि सुनाए । ‘एमक्यु, म्यान, मनी र मसल प्रस्तुत ह

महिला फूटबलको मैदानमा ‘पुरुष’ खेलाडी ! ‘लिङ्ग सत्यापन’ जाँचको माग गर्दै खबरदारी

महिला फूटबल प्रतियोगितामा खेलाडीहरू महिला नै हुनुपर्छ । तर इरानको राष्ट्रिय महिला टीममा पुरुष खेलाडीले खेल्ने गरेको आरोप लागेको छ । हालै इरान र जोर्डनबीच भएको प्रतियोगितामा गोलकिपरको भूमिकामा पुरुष खेलाडी रहेको आरोप लागेको छ । जोर्डन फूटबल एशोसिएशनका अध्यक्ष प्रिन्स अली बिन अल–हुसेनले महिला टीममा खेलेका पुरुषको लिङ्ग सत्यापन जाँच हुनुपर्ने माग गरेका छन् । डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार इरानी टीमकी गोलकिपर ३२ वर्षीय जोहरेह कोडेईले २५ सेप्टेम्बरमा भएको खेलमा २ पेनाल्टी बचाएर गोल हुन दिएकी थिएनन् । इर...

संसदमा प्रदीप ज्ञवालीको टिप्पणी : रेफ्री आफैले गोल हानेर विजयी घोषणा गरिदिए

नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले न्यायाधीशहरू आफै रेफ्री बनेर आफैले गोल हानिदिएको र कसैलाई विजयी घोषणा गरिदिएको आरोप लगाएका छन् । आइतबार नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेस गरेपछि बोल्दै एमाले नेता नेपालले अदालत रेफ्री भए पनि उ आफैले गोल गरेर कसैलाई विजयी बनाइदिएको आरोप लगाएका हुन् । पहिले २०५९ सालमा राजाले शासन सत्ता हातमा लिएको र २०६१ मा संसद् फिर्ता गरेपछि न्याय मिलेको प्रतिक्रिया दिएकोप्रति व्यङ्ग्य गर्दै त्यसपछि माघ १९ मा के भयो भन

लिड्ससँग रोकियो लिभरपुल

इंलिस प्रिमियर लिग फुटबलमा  शीर्ष चारभित्र पर्नका लागि संघर्षरत डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमै रोकिएको छ । साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि डिएगो लोरेन्टोले खेलको अन्त्यतिर गोल फर्काउँदा लिड्सले लिभरपुलसँग अंक खोसेको हो । युरोपियन सुपर लिगको घोषणापछि खेलिएको उक्त खेलका दौरान समर्थकहरुले प्रस्तावित सुपर लिगको विरोध गरेका छन् । लिड्स युनाइटेडका समर्थकहरुले इंङल्यान्ड ६ क्लबका मालिकहरु स्वार्थी बनेको आरोप लगाए । यता, लिभरपुलका प्रशिक्षक योर्गान क

हिमपातमा खेल हुँदा जिदानद्वारा आलोचना

स्पेनमा भएको भारी हिमपातका कारण स्थगित गरिनुपर्ने खेल जबरजस्ती खेलाइएको आरोप लगाउँदै रियालका प्रशिक्षक जिदानले सो किसिमका टिप्पणी गरेका हुन्।ओसासुनासँग बराबरीमा रोकिएपछि रियालले एट्लेटिको मड्रिडलाई पछि पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसरसमेत गुमाएको छ।यता बार्सिलोना भने लियोनल मेसीको दुई गोल प्रेरणाबाट ग्रानाडामाथि ४–० को सहज जितका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।शनिबारै एट्लेटिको बिल्बाओविरुद्धका लागि तय भएको खेल स्थगित भएको थियो।

'रेफ्रीले नै ब्राजिललाई कोपाको उपाधि जिताउँछन्'

काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले १४ वर्ष लामो फुटबल करियरको पहिलोपटक रेडकार्ड पाउँदै मैदान छाडे। चिलीविरुद्ध २-१ को जित निकालेपछि मेसीले कोपा अमेरिकाको पदक समारोह पनि छाडे। उनको आरोप थियो, 'रेफ्रीहरु भ्रष्ट भए।' तेश्रो स्थानको प्लेअफमा चिली विरुद्ध २-१ गोल अन्तरको जित निकाले पनि उनी मेडल थाप्न...

महंगा नेयमार ‘अनुशासनहिन’

विश्वको सर्वाधिक महङ्गो रकममा पिएसजीसँग आवद्ध भएका ब्राजिलियन स्टार नेयमारमाथि अनुशासनहिनको आरोप लागेको छ। पिएसजीसँग लिगका १२ खेलमा ९ गोल गरिसकेका नेयमार जति राम्रो उनको गोल गर्ने आँकडा छ , त्यति नै अनुशासनको कमि देखिएको अन्तर्राष्ट्रिय खेल बिष्लेशहरूले बताएका छन्। पिएसजीसँग १२ खेलमै ५ वटा पहेलो कार्डको सामना गरेका उनले १ पटक रातो कार्ड पनि…