नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले न्यायाधीशहरू आफै रेफ्री बनेर आफैले गोल हानिदिएको र कसैलाई विजयी घोषणा गरिदिएको आरोप लगाएका छन् । आइतबार नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेस गरेपछि बोल्दै एमाले नेता नेपालले अदालत रेफ्री भए पनि उ आफैले गोल गरेर कसैलाई विजयी बनाइदिएको आरोप लगाएका हुन् । पहिले २०५९ सालमा राजाले शासन सत्ता हातमा लिएको र २०६१ मा संसद् फिर्ता गरेपछि न्याय मिलेको प्रतिक्रिया दिएकोप्रति व्यङ्ग्य गर्दै त्यसपछि माघ १९ मा के भयो भन