सिरहा : सिरहामा मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन गरेका छन्। सिरहाको गोल बजारमा मिटर ब्याजीहरुविरुद्ध पीडितहरुले आइतवार प्रदर्शन गरेका हुन्।
गृह मन्त्रालयले मिटर ब्याजमा संलग्नहरुलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई परिपत्र जारी गरेपनि कारबाही नभएको पीडितको आरोप छ। मिटर ब्याज पीडितहरुलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासवानले, पीडिकसँगको मिलेमतोमा सीडीओले…