‘सेरेमोनियल’ भनिएको पद परिस्थितिवश ‘पावरफुल’ देखिएपछि राष्ट्रपतिका लागि दलहरूमा अतिरिक्त चासो भयो
जति बहुमत दिएर पठाएपछि सरकार बदलिरहे । प्रधानमन्त्री परिवर्तन भइरहे, टिकेनन्, तर राष्ट्रपति एकपटक भइसकेपछि लामो समय टिके । रामवरण यादव सात वर्ष टिके । विद्या भण्डारी पनि सात वर्ष भइसक्यो । त्यसकारण यो...
नेकपा एमालेले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि नेकपा एकिकृत समाजवादी पार्टीसंगलाई पत्र पठाएर आफनो उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ।...
काठमाडौं, माघ ८ । राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले […]
काठमाडौं, २ पुष । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा आफ्नो पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । पछिल्लो समय कांग्रेसले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन लागेको भन्ने समाचार आएपछि उपसभापति खड्काको यस्तो भनाई आएको हो । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन् […]
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरु सत्ता समीकरण र पद बाँडफाँडको जोडघटाउमा लागेका छन् । यो सँगै नयाँ प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलगायत कसले पाउने भन्ने चासो र चर्चा सुरु भएको छ । त्यसमा पनि सेरोमोनियल राष्ट्रपतिका लागि राजनीतिक दलका नेतासहित गैर राजनीतिक व्यक्तिहरु समेत राष्ट्रपतिका आकांक्षीका रुपमा चर्चामा आएका छन् ।राजनीतिक दलका नेताहरुबीच पद बाँडफाँडबारे औपचारिक छलफल नभएपनि भित्रभित्रै आकांक्षा राख्ने र कसरत गर्नेको लर्को लागेको छ ।को-को छन् राष्ट्रपति हुने चर्
काठमाडौँ- श्रीलङ्काको संसद्ले कार्यकारी राष्ट्रपतिका केही अधिकारहरू कटौती गर्ने गरी संविधानको २२ औं संशोधन पारित गरेको छ । संसदबाट दुई तिहाई बहुमतले पारित भएको सो संशोधनमा राष्ट्रपतिका केही मुख्य अधिकारहरू कटौती गरिएका छन् । जम्मा १७४ सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् भने विपक्षमा एक मत परेको श्रीलङ्काबाट प्रकाशित हुने डेली मिररले उल्लेख गरेको छ […]
श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुँदैछ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । राष्ट्रपति पदका लागि सांसदहरुले रणिल विक्रमासिङ्घे (७३), दुल्लास अल्हपेरुमा (६३) र अनुरा कुमारा दिसानायके (५३) को नाम प्रस्ताव गरिएको छ […]
२८ मङ्सिर : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्न लागेका उनले प्रतिश्पर्धाबाट पछाडि हट्ने निर्णय गरेका हुन् । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ४७ वषीय गोले आफ्नो प्रतिश्पर्धाको मैदानमा नरहेको जानकारी गराएको स्पष्ट पारेका […]
इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै छन् । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको र आर्थिक सङ्कटमा परेको इरानका लागि आगामी दिन चुनौतिपूर्ण रहेको छ । इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्व शक्ति राष्ट्रहरूबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी राष्ट्रपति हसन रौहानीलाई विस्थापित गर्दै राष्ट्रपतिमा निर्वाचित ६० वर्षीय रायसीले अमेरिकाले एकतर्फी रुपमा फिर्ता लिएको
काठमाडौं।इरानमा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन्।मत सर्वेक्षणमा रुढीवादी शिया मौलवी तथा सर्वोच्च अदालतका पूर्वप्रमुख इब्राहिम राइसी विजयी हुने सम्भावना देखिएको छ।इरानको केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दुलनासेरले उनलाई कडा चुनौति दिनेछन्। केही असन्तुष्ट र केही सुधारवादीहरुले निर्वाचन बहिस्कार गरेका छन्। उनीहरुले केही उम्मेदवारलाई चुनाव लड्न नदिएर रईसीलाई सजिलो पारेको बताएका छन्।