एमालेले नेकपा एससंग राष्ट्रपतिका लागि भोट माग्यो

नेकपा एमालेले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि नेकपा एकिकृत समाजवादी पार्टीसंगलाई पत्र पठाएर आफनो उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिका लागि भोट हाल्न पाउने

मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालमा पनि मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले बताएको छ। नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासले बताएको छ।...

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिका लागि भोट हाल्न पाउने

मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालमा पनि मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले बताएको छ। नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासले बताएको छ।...

राप्रपाका नेताहरु भेट्न पुगे रामचन्द्र पौडेल, मागे भोट

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपाका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले आफूलाई राष्ट्रपतिको चुनावमा मत दिन आग्रह गरेका हुन् । आज (सोमबार) साँझ पौडेल राप्रपा पार्टी कार्यालय पुगेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरुले भोट दिनेबारे सकारात्मक जवाफ दिएको कांग्रेस नेताले जनाए ।

सत्ता गठबन्धनलाई भोट क्रसको डर

१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन शुक्रबार सातै प्रदेशमा सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । सबै प्रदेश राजधानीमा भएको ७ दलका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका सांसदहरुका लागि भने काठमाडौंको बानेश्वरमा राखिएको थियो । कार्यक्रममा नेताहरुले पौडेलले राष्ट्रपति जित्ने निश्चित रहेको बताएका छन् । तर सँगै, उनीहरुमा एउटा […]

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

काठमाडौँ। नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बनेका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट मागेका छन् । राष्ट्रपतिका उम्मेदवार पौडेलसँगै कांग्रेसका नेताहरू डा प्रकाशशरण महत, रमेश लेखक, जिपछिरिङ लामा र दीपक खड्का रास्वपाको कार्यालय पुगेका थिए । रास्वपा कार्यालयमा सो पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरूसँग भेट […]

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता

काठमाडौं, फागुन १९। एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकताबारे पनि छलफल गरेका हुन् । एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका […]

राष्ट्रपतिका लागि भोट माग्न पुगेका नेम्वाङलाई राप्रपाका लिङ्देनले के भने ?

काठमाडौं– नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको...

रास्वपा कार्यालय पुगेर सुवास नेम्वाङले मागे राष्ट्रपतिमा भोट

काठमाडौँ – नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका सुवास नेम्वाङ यतिबेला भोट माग्न व्यस्त छन्। सोही क्रममा नेता नेम्वाङ राष्ट्रपतिमा भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय पुगेका छन्। बिहीबार दिउँसो बसुन्धरास्थित रास्वपा कार्यालय पुगेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई सघाउने आग्रह गरेको रास्वपाका एक नेताले जानकारी दिए। नेम्वाङ आजै एकीकृत समाजवादीको पार्टी कार्यलय पुगेर अध्यक्ष माधवकुमार नेपालसँग […]

‘ओलीले लेखे माधवलाई चिठ्ठी’

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन्। एमालेले राष्ट्रपतिका लागि सुवाश नेम्वाङको उम्मेद्‍वारी दर्ता गराएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र लेख्दै राष्ट्रपतिमा नेम्वाङको लागि भोट मागेका हुन्। उनले पत्रमा लेखेका छन्, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति […]