स्वास्थ्य बिमा गर्नेमा महिला धेरै - Karobar National Economic Daily

काठमाडौंः सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा महिलाको सहभागिता उत्साहजनक देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांकअनुसार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सदस्यमध्ये ५३ प्रतिशत महिला छन् ।…

सम्बन्धित सामग्री

गाउँपालिकाले गर्‍यो बिपन्न बर्गलाई निशुल्का स्वास्थ्य बिमा

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०।०८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ जना दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताए । वडा नम्बर १ मा दलित […] The post गाउँपालिकाले गर्‍यो बिपन्न बर्गलाई निशुल्का स्वास्थ्य बिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वास्थ्य बिमा गराउनेमा महिला बढी

गोरखा, १४ वैशाख । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् । “एघार स्थानीय तहमध्ये […]

खोटाङकी महिला मेयरको पहिलो निर्णय- अशक्तको नि:शुल्क स्वास्थ्य बिमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नवनिर्वाचित मेयर विमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपाङ्गता भएका रमला राई र हलेसी त

हिमा गाउँपालिका अध्यक्षको प्रतिबद्धता : सबै नागरिकलाई नि:शुल्क स्वास्थ्य बिमा

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले गाउँपालिकाको पहिलो निर्णय सबै नागरिकको स्वास्थ्य सहज गर्न नि:शुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभयाे । यस्तै, नमूनाका लागि भैरव आधारभूत विद्यालयमा अंग्रेजी शिक्षा शुरु गर्ने, सबै वडा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्री वाईफाई तथा सीसी क्यामरा जडान गर्ने, ज्येष्ठ नागरिक,गर्भवती महिला, विपन्न, अपांगता भएका व्यक्तिका लागि नि:शुल्क एम्बुलेन्स स...

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि

हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७÷०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ।

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि

वाग्मती, २१ भदौ: मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७-०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ । साथै स्वास्थ्य बिमा गर्नेमध्येमा […]

अर्घाखाँचीमा ३० प्रतिशतले मात्र गराए स्वास्थ्य बिमा

गत असार मसान्तसम्म ५८ हजार ६ सय २९ जनाले स्वास्थ बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए। उनकाअनुसार पुरुष २८ हजार एकसय २० जना र महिला ३० हजार पााचसय ९ जना गरि जम्मा ५८ हजार ६ सय २९ जना (जनसंख्याको ३० प्रतिशत...

गुल्मीमा साढे ६० हजार गरे स्वास्थ्य बिमा

गुल्मी : गुल्मीमा साढे ६० हजारभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्। २०७६ माघ २१ देखि बिमा लागु भएको गुल्मीमा ३२ हजार महिला र २८ हजार ५०० पुरुष गरी कुल ६० हजार ५०० जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका प्रमुख डिकेन्द्रबहादुर विष्टले जानकारी दिए।१२ वटा स्थानीय तहको ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत स्वास्थ्य बिमा गरिएको हो। रेसुंगा नगरपालिकाका १० हजार ७००, मुसिकोट नगरपालिकाका तीन हजार ३००, मालिका गाउँपालिकाका तीन हजार ८००, मदाने गाउँपालिकाका एक हजार ४५०

गुल्मीमा २१ प्रतिशत मात्र स्वास्थ्य बिमाको पहुँचमा

गुल्मीमा अहिलेसम्म ६० हजार भन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा कुल ३२ हजार महिला र २८ हजार ५ सय पुरुष गरी कुल ६० हजार ५ सयले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जानकारी दिएको छ ।जिल्लाका १२ वटा स्थानीय तहमा रहेका ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत जिल्लामा करिब […]

कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ। आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाभरिका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने उल्लेख छ।आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयनमा आउने छ। पाँचजनाको एक परिवारका लागि बिमा खर्च ३ हजार ५०० लाग्ने छ। उक्त रकम गाउँपालिकाले ब्योहोर्ने भएको हो। पहिलो चरणमा अति विपन्न, दलित, अल्पसंख्यक, सिमान्तकृत, एकल महिला, हाल कोरोनाबाट मृत्यु भएका र संक्रमितको परिवारको बिमा गरिने गाउँपालिका अध्यक्ष खिमबहा