खोटाङकी महिला मेयरको पहिलो निर्णय- अशक्तको नि:शुल्क स्वास्थ्य बिमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नवनिर्वाचित मेयर विमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपाङ्गता भएका रमला राई र हलेसी त

सम्बन्धित सामग्री

मेयरको तलबले १ सय ३० परिवारको स्वास्थ्य बिमा

इनरुवा / इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले १ सय ३० परिवारको स्वास्थ्य बिमा गरेका छन् । मेहताले इनरुवा २ मगर टोलका विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमा गरेका हुन् । मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमले ति परिवारको स्वास्थ्य बिमा गरि दिएको बताए । स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच स्थापित गराउन... The post मेयरको तलबले १ सय ३० परिवारको स्वास्थ्य बिमा appeared first on Purbeli News.