काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेण्ट निर्माण गरिरहेको बतास समूहको बतास फाउण्डेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाको संलग्नता रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेपछि डा. देउवाले सो विषयमा प्रष्टीकरण दिएकी छन् । विहीबार फेसबुकमा स्टाटस लेख्दै उनले आफू संलग्न रहेका संस्थाहरुको नाम उल्लेख गरेकी छन् । उनले ती […]