काठमाडौँ- आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक र्याली गरी विश्व मधुमेह दिवस मनाइएको हो । अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी र्&zw...