प्रजातान्त्रिक फार्मेसी संघले विभागका महानिर्देशक समक्ष राखे दुई बुँदे माग

नेपाल प्रजातान्त्रिक फार्मेसी संघले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल समक्ष दुई बुँदे माग राखेका छन्। संघका तर्फबाट गएको टोलीले महानिर्देशक ढकाललाई बधाईं दिँदै दुई बुँदे माग राखेका हुन्।

सम्बन्धित सामग्री

स्टार्टअप नीति पारित गर्न उद्योगमन्त्री समक्ष महासंघको माग

२० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप नीति पारित गर्न सरकार समक्ष माग गरेको छ । अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई मन्त्रालयमा भेट्दै यस्तो माग गरेको हो । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए । अर्थतन्त्रमा अहिलेको संकट […]

अग्निपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय

खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा जनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस […]

राप्रपाद्वारा सरकार समक्ष २२ बुँदे माग प्रस्तुत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार भ्रष्टाचार र महँगी नियन्त्रण, कृषक बिउ मल उपलब्ध गराइनुपर्नेलगायत आमनागरिकको जनजिविकासँग जोडिएका समस्याहरु समेटेर २२ बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। मागहरु पुरा गर्न प्रध...

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन्।...

अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघ समक्ष माग

काठमाण्डाै – अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष आग्रह गर्नुभएको छ ।  विघटित सरकारले राष्ट्रसंघका लागि नियुक्त गरेको अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  गएको महिना तालिबानी समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । राजदूत अन्दिशाले जेनेभामा भ...

प्रधानमन्त्रीसमक्ष दर्जनौं योजनाका लागि बजेट माग

खोटाङका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दर्जनौं योजनाका लागि प्रधानमन्त्री समक्ष बजेट माग गरेका छन्।...

नेपालसहित १४ सांसदलाई पद मुक्त गर्न माग गरि एमालेले पठाएको पत्र सभामुख समक्ष पेश

काठमाडौँ – माधवकुमार नेपालसहितका १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित एमालेले बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन् । एमालेले सो पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो । प्रतिनिधसभाका माधवकुमार नेपाल, […]

खोप उपलब्ध गराउन दाङका व्यवसायीहरुको माग

दाङ : उद्योगी, व्यवसायीहरूले तत्काल कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन्। तुलसीपुर उद्योग वाणिज्य संघले महामारीमा अत्यावश्यक सेवा प्रवाह गरिरहेका व्यक्तिहरूलाई खोप लगाउन लुम्बिनी प्रदेश सरकारसँग माग गरेको हो।सोमबार  संघका अध्यक्ष रामप्रसाद चालिसेको अगुवाइमा बुटवल पुगेको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल समक्ष उक्त माग गरेको हो। साथै, संघले मुख्यमन्त्री समक्ष तुलसीपुरलगायत पश्चिम  दाङको आर्थिक समृद्धि र विकासका मागहरूसहितको अनुरोधपत्र समेत पेश गरेको छ। उक