राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार भ्रष्टाचार र महँगी नियन्त्रण, कृषक बिउ मल उपलब्ध गराइनुपर्नेलगायत आमनागरिकको जनजिविकासँग जोडिएका समस्याहरु समेटेर २२ बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। मागहरु पुरा गर्न प्रध...