अग्निपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय

खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा जनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस […]

सम्बन्धित सामग्री

माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

राप्रपाले भन्यो: सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

राप्रपाले भन्यो: सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

राप्रपा नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालले आगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नेपाली नागरिकता उपलब्ध गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ । त्यस्तै, ऐतिहासिक राम […]

अरुण तेस्रो : जग्गाको मुआव्जा दिन स्थानीय सरकारको माग

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि रोक्का गरिएका जग्गाको मुआव्जा उपलव्ध गराउन माग गरेको छ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको प्रशारणलाइनको रुटमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएका अवधिको मुआव्जा उपलव्ध गराउनका लागि भारत सरकार स्वामित्वको एसजेभिएन कम्पनी समक्ष माग गर्ने निर्णय गाउँपालिकाले गरेको हो। १० […]

स्यानिटरी प्याडमा लगाइएकाे कर खारेज गर्न माग

काठमाडौं :  नेपाल सरकारले स्यानिटरी प्याडमा कर लगाउने निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ।  'वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। यो निर्णय तत्काल खारेज गर्न समेत अनेरास्ववियु नेपाल सरकार समक्ष माग गर्दछ' अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्याडमासमेत विलासिताको सामग्र

विद्यार्थीलाई मानसिक तनाब होइन,खोप र विकल्प देउ: नेबिसंघ महामन्त्री तिमल्सिना

काठमाडौँ, २३ साउन। : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुको परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा नेबिसंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले लामो समय देखि रोकिएको परिक्षा स्थगित गरि विद्यार्थीलाई थप मानसिक तनाब दिने मात्र होइन परिक्षार्थीलाई अलमलमा नपार्नेगरी सबैलार्र्इ अनिवार्य खोपको ब्यबस्था गरि विकल्प सहित निर्णय गर्न सरकार समक्ष माग गरेका […]

सीरमले भन्यो– हामीलाई कानूनी सुरक्षा चाहिन्छ

एजेन्सी। सीरम इन्स्टिट्यूट अफ इन्डियाले भारत सरकार समक्ष आफूलाई पनि कानूनी सुरक्षा दिन माग गरेको छ। भारत सरकारले खोप उत्पादन गर्ने विदेशी कम्पनीलाई कानुनी सुरक्षा दिने निर्णय गरेपछि सीरमले यस्तो माग राखेको हो। कम्पनीका सीईओ अदर पुनावालाले सीरमलाई पनि सरकारले सुरक्षा दिनुपर्ने बताएका हुन्।