काठमाडौं, असोज ११ । चीनसँगको सीमा विवाद अध्ययनका लागि गठित सरकारी समिति हुम्लाको १२ नम्बर सीमास्तम्भसम्म नपुगेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताएका छन् । सीमा विवाद अध्ययन समितिले गृहमन्त्री बालकृष्ण खाँडलाई जे प्रतिवेदन बुझाए पनि सीमा मिचिएकामा कुनै विवाद नभएको उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि […]