चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली सीमा विवाद भएको स्थानमा पुग्यो, १५ वटै पिल्लरको स्थलगत अवलोकन गर्ने

काठमाडौं, २८ भदौ । चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारद्धारा गठित अध्ययन समितिको टोली सीमा विवाद भएको क्षेत्र पुगेको छ । टोली शनिबार हुम्ला पुगेको थियो । हुम्ला पुग्नेबित्तिकै टोलीले सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि अन्तरक्रिया गरेको थियो । उक्त टोली हिजो नै सीमा विवाद भएको क्षेत्र पुगेको थियो । गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक […]

सम्बन्धित सामग्री

चुनावअघि चीनसँगको सीमा विवाद नदेखेको माओवादी कांग्रेसकै लाइनमा पुगेको हो ?

गठबन्धनका एक शीर्ष नेताका अनुसार उक्त न्यूनतम साझा कार्यक्रमको एउटा बुँदामा नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत छिमेकीहरूसँगको सीमा विवाद टुंग्याउने उल्लेख छ ।

चीनसँगको सीमा विवाद अध्ययन समिति संयोजक आचार्य कास्कीको सीडीओ

काठमाडौं-  चीनसँगको सीमा विवाद अध्ययन समितिका संयोजक जयनारायण आचार्यलाई कास्की जिल्ला प्रशासन प्रमुख-सीडीओको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले शनिबार सहसचिव र उपसचिवको सरुवा निकाल्दै आचार्यलाई कास्कीमा पठाएको हो। सहसचिव आचार्य संयोजकको समितिको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइए पनि सीमासम्बन्धी विवाद के के छन् भन्नेबारे केही खुलाइएको छैन। थानेश्वर गौतमले कास्कीको सीडीओ सम्हालेको सात महिनामात्र भएको थियो। […]

”चीनसँगको सीमा विवाद अध्ययन समिति १२ नम्बर सीमास्तम्भमा किन पुगेन ?”

काठमाडौं, असोज ११ । चीनसँगको सीमा विवाद अध्ययनका लागि गठित सरकारी समिति हुम्लाको १२ नम्बर सीमास्तम्भसम्म नपुगेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताएका छन् । सीमा विवाद अध्ययन समितिले गृहमन्त्री बालकृष्ण खाँडलाई जे प्रतिवेदन बुझाए पनि सीमा मिचिएकामा कुनै विवाद नभएको उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि […]

चीनसँगको ‘सीमा विवाद’ : नेपालले के गर्नुपर्छ ?

चीनसँगको सीमा विवाद सम्बन्धी विषय १० महिना पहिला कुरा उठेर निराकरण भइसकेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा नमिचेको बताउनुभएको थियो । उहाँले केही वर्ष पहिला अवलोकन गर्दा पनि मिचिएको नपाइएको र अहिले पनि मिचेको छैन भन्नुभएको थियो । चीनले बनाएका घरहरू उसको आफ्नै भू–भागभित्र पर्ने ज्ञवालीले परराष्ट्र मन्त्रालयको तर्फबाट भन्नु भएको थियो […]

विदेशीको ‘भेस्टेड इन्टरेस्ट’मा चीनसँगको सीमा विवाद सिर्जना गरियोः एमाले नेता

काठमाडौं, भदौ १८ । नेकपा एमालेका नेता खगराज अधिकारीले विदेशीको ‘भेस्टेड इन्टरेस्ट’मा चीनसँगको सीमा विवाद सिर्जना गरिएको आरोप लगाएका छन् । केपी ओलीको सरकारको पालामा गृह र परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमि मिचेको छैन भन्ने प्रमाणित गरिसकेको बताउँदै अधिकारीले यस्ता विषयले छिमेकीको सम्बन्धमा दरार ल्याउने दाबी गरे । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को […]

चीनसँगको सीमा विवाद समाधान गर्न समिति गठन

सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रीपरिषद्को बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या […]

मन्त्रिपरिषद् बैठक–चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

नेपाल सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रीपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने बैठक पछि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौँ । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सहितको अध्यन समिति गठन […]

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारले बनायो समिति

१६ भदौ, काठमाडौं । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको […]