चीनसँगको ‘सीमा विवाद’ : नेपालले के गर्नुपर्छ ?

चीनसँगको सीमा विवाद सम्बन्धी विषय १० महिना पहिला कुरा उठेर निराकरण भइसकेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा नमिचेको बताउनुभएको थियो । उहाँले केही वर्ष पहिला अवलोकन गर्दा पनि मिचिएको नपाइएको र अहिले पनि मिचेको छैन भन्नुभएको थियो । चीनले बनाएका घरहरू उसको आफ्नै भू–भागभित्र पर्ने ज्ञवालीले परराष्ट्र मन्त्रालयको तर्फबाट भन्नु भएको थियो […]