काठमाडौं, भदौ १८ । नेकपा एमालेका नेता खगराज अधिकारीले विदेशीको ‘भेस्टेड इन्टरेस्ट’मा चीनसँगको सीमा विवाद सिर्जना गरिएको आरोप लगाएका छन् । केपी ओलीको सरकारको पालामा गृह र परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमि मिचेको छैन भन्ने प्रमाणित गरिसकेको बताउँदै अधिकारीले यस्ता विषयले छिमेकीको सम्बन्धमा दरार ल्याउने दाबी गरे । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को […]