विश्वभर उच्च रक्तचापको कारण मृत्यु हुने संख्या बढ्दै गएको छ । मृत्युको कारण बन्दै गएपछि रक्तचापलाई नियन्त्रणमा राख्नका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । जीवनशैलीमा परिवर्तन गर्ने, खानपानमा ध्यान दिने र व्यायाम गर्ने जस्ता कुरामा मानिसहरु सतर्क हुन थालेका छन् । लसुन, चुकन्दर र तरबुजाले उच्च रक्तचापलाई सन्तुलनमा राख्ने विषयलाई लिएर अध्ययन हुन थालेको छ । लण्डनको किङ्ग्स कलेजका डा एन्डी वेबले यी तीन चीजलाई लिएर अध्ययन थालेका छन् । यी तीन चिजको परीक्षण गरिएको छ । जसबाट यी तीन खानेकुरा