चुकन्दर खानुभएको छ ? यसका फाइदा जानिराख्नुहोस्

काठमाडौँ– बिटरुट अर्थात् चुकन्दर  स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ । भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र हृदयाघातको जोखिम हुन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ । चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी […]

सम्बन्धित सामग्री

सलादमा चुकन्दर खानुहोस्, यस्ता छन् फाइदाहरु…

काठमाडौं, १९ जेठ । चुकन्दरलाई सलाद र तरकारीको रुपमा प्रयोग गरिन्छ । यो रातो रङ्गको हुन्छ । चुकन्दरले मानव शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसको जुस बनाएरपनि खान सकिन्छ । यसको वैज्ञानिक नाम विटाभल्गरिस हो । यसको प्रयोग तौल घटाउन पनि प्रयोग गरिन्छ । चुकन्दरमा कार्बोहाइट्रेड र क्यालेरी प्रशस्तमात्रामा पाइन्छ । यो सुगरका बिरामीहरुले पनि […]

चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ

चुकन्दर झैँ यसको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । चुकन्दरको जुसमा भिटामिन सी, भिटामिन बी१, क्याल्सियम, आइरन, सोडियम, पोटासियम, फस्फोरस र आयोडिन जस्ता पोषक तत्वहरू पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । चुकन्दरको जुस पिउनाले शरीरबाट रोगहरू टाढै हुन्छन् । रक्तचाप स्तरलाई कम गर्नका लागि चुकन्दरको जुस पिउनु फाइदाजनक हुन्छ । साथै, यसमा पोटासियम भरपुर मात्रामा पाइन्छ, शरीरमा पोटासियमको कमी पुरा गर्न पनि यसले सहयोग गर्छ । चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई हुने थप फाइदा

यस्ता व्यक्तिहरुले बिर्सेर पनि नखानुहोस् चुकन्दर

स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी गर्नेछ ।कम रक्तचापमा नखानुहोस्ःरक्तचाप कम हुँदा चुकन्दरको सेवन गर्नुहुँदैन । उच्च रक्तचापमा तपाईं यसलाई खान सक्नुहुन्छ तर कम हुँदा नखाएकै राम्रो । चुकन्दरले रक्तचापलाई कम गर्ने भएकाले यस्तो गर्न सुझाइएको

गर्मी मौसममा चुकन्दरका ८ फाइदा

गर्मी मौसममा चुकन्दर खाँनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले बिग्रिएको छालालाई सफा बनाउने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने आदि काम गर्छ । यसका अन्य फाइदाहरुःपोषक तत्व चुकन्दरमा लगभग सबै प्रकारका भिटामिन र मिनरल पाइन्छन् । शरीरका लागि आवश्यक पर्ने सबै प्रकारका भिटामिन पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि...