लसुन, चुकन्दर र खरबुजाले साँच्चै रक्तचाप नियन्त्रण गर्छ ? डाक्टरले अनुसन्धानपछि बताए वास्तविकता

 चुकन्दर, लसुन र खरबुजा खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ ? धेरैले यसले नियन्त्रण गर्ने दाबी गर्छन् तर यसमा वास्तविकता छ त ? ब्रिटेनका डाक्टर  क्रिस वान टुल्लेकेनले यो दाबीमाथि अनुसन्धान गरेका छन् र यसको वास्तविकताबारे जानकारी दिएका छन् ।मुटुका रोगीका लागि उच्च रक्तचाप एउटा निकै ठूलो खतरा हो । बेलायतमा यो रोगबाट सबैभन्दा धेरैको मृत्यु हुन्छ ।यदि यी तीनै चिजको विषयमा गरिएको दाबी सही हो भने यी खाद्य पदार्थ असाध्यै ठूला ‘जीवन रक्षक’ साबित हुनसक्छन् ।किङ्ग्स कलेज लण्डनका डा.