काठमाडौं : एसियाली विकास बैंक (एडिबी)ले पाँच अर्ब रुपैयाँ बढी ऋण सहयोग स्वीकृत गरेको छ। नेपालको कृषि तथा खाद्य सुरक्षा सुधारका लागि ससर्त ऋण स्वीकृत गरेको हो।
एडिबीको नेपालस्थित कार्यालयका अनुसार नेपालको खाद्य सुरक्षा सुधार एवं कृषिको व्यावसायीकरणका लागि पाँच करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको&...