मन्त्रीको नाममा माओवादीभित्र भाँडभैलो

काठमाडौं – नयाँ मन्त्रिपरिषद्‌मा क-कसलाई समेट्ने भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दलभित्र असन्तुष्टि चुलिएको छ । पार्टी अध्यक्षसमेत रहेका दाहालले दलको बैठक नै नराखी आफूलाई मन लागेको व्यक्तिलाई मन्त्री बनाउन लागेको भन्दै पार्टीभित्र असन्तुष्टि देखा परेको हो । पार्टीका उपमहासचिव वर्षमान पुन उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेमा ढुक्क छन् । काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठजोड गर्ने कार्यमा […]

सम्बन्धित सामग्री

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्री शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा छ । सम्पत्ति विवरणअनुसार उनको बुढीगंगा […] The post कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन

१८ फागुन, काठमाडौं । सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुखः नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरुसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । चाार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती समेत छिराउँछु भनेर भनेको सन्दर्भ निकाल्दै उनले यति […]

कर्णालीका कानुन मन्त्रीको सम्पत्ति : एक हल गोरु, १२ वटा बाख्रा !

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनी सबैभन्दा गरिब मन्त्रीको सूचीमा छन् ।उनीसँग सम्पत्तिको नाममा एक हल गोरु र १२ वटा बाख्रा रहेको उल्लेख गरेका छन् । त्यस्तै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –४ तिलुखाना निवासी शाहीसँग पुर्ख्यौली घर मात्र रहेको उल्लेख गरेका छन् । उक्त घर ३५ वर्ग मिटर क्षेत्रफलमा रहेको छ। साथै उनीसँग चल सम्पत्ति अन्तर्गत जम

प्रदर्शनको नाममा सडक अवरोध गरेको कारण पाकिस्तानका १९ चिकित्सक पक्राउ

एजेन्सी, १४ मङ्सिर। पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले आफ्ना माग पुरा नभएको भन्दै रेड जोननजिकै प्रदर्शन गरिरहेका थिए। प्रदर्शनको क्रममा उनीहरुले क्वेटा गर्भनर र त्यहाँका मुख्य मन्त्रीको घर घेरेका थिए। सोही आरोपमा प्रहरीले […]

संकटमा बेवास्ता‚ सहज भएपछि अनुगमनको नाममा मन्त्रीको लर्को

कञ्चनपुर : कोरोना भाइरस संक्रमण दर घटेपछि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु अनुगमनका नाममा पश्चिमी सीमा नाका गड्डाचौकी पुग्न थालेका छन्। मन्त्रिमण्डल पुनः गठन भएपछि सामाजिक विकासमन्त्री लालबहादुर खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले गत महिना अनुगमनका लागि गड्डाचौकी आएका थिए।दुई मन्त्रीको आवागमनपछि अहिले पश्चिमी नाकामा प्रदेश सरकारका मन्त्री आउने क्रम बढेको छ। सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले गड्डाचौकी नाका पुगेकी छन्। उनीसँगै भूमि व्य

नवनियुक्त आठ मन्त्रीको ‘कुण्डली’

२७ जेठ, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयलाई लिएर सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । छलफलका लागि असार ८ गते रिट निवेदक र सरकार दुवै पक्षलाई बोलाउने आदेश सर्वोच्चले दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार […]

मन्त्रीको शंकास्पद नागरिकता : 'अम्बर', 'अमर' हुँदै 'अम्मर'

दैलेख : कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार मन्त्रीको तीन थरी नामले अहिले खुबै चर्चा पाएको छ।राजनीतिमा आउनुअघि ठेकेदार रहेका थापाले मालपोत कार्यालय दैलेखले मूल्यांकन नगर्दा घरजग्गा किर्ते मूल्यांकन पेस मुद्दामा दैलेख जिल्ला अदालतले २०४७ साल असार १४ गते अम्बरबहादुर थापाका नाममा कैद सजाय भुक्तानका लागि फैसला गर्‍यो। ०४५ साल वैशाख १२ गते सरकारी कागजात र छाप किर्ते गरेको आरोपमा दैलेखकै भेषबहादुर थापा, अम्मरबहादुर थापा र वीरबहादुर सिंहविरुद्ध तत्कालीन जिल्ला कार्यालय दैल