काठमाडौँ। कतार प्रहरीको नाममा भइरहेको ठगीमा मन्त्रीको कुनै संलग्नता नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्पष्ट पारेको छ । ‘कतार प्रहरीको नाममा फेरी ठगी धन्दा सुरु’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यममा प्रसारित समाचार र त्यसमा श्रम मन्त्रीको नै संलग्नता भएको भन्ने समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गर्दै मन्त्रालय, वैदेशिक रोजगार विभाग र […]