प्रदर्शनको नाममा सडक अवरोध गरेको कारण पाकिस्तानका १९ चिकित्सक पक्राउ

एजेन्सी, १४ मङ्सिर। पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले आफ्ना माग पुरा नभएको भन्दै रेड जोननजिकै प्रदर्शन गरिरहेका थिए। प्रदर्शनको क्रममा उनीहरुले क्वेटा गर्भनर र त्यहाँका मुख्य मन्त्रीको घर घेरेका थिए। सोही आरोपमा प्रहरीले […]