काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइज युथ क्लब अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका स्पाइकर विशाल बहादुर विक सम्मिलिथ गोर्खाले उपाधि जित्न सफल भएको हो । अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा भएको […]
The post गोर्खालाई अन्तर्राष्ट्रिय पुरुष भलिबल कप उपाधि first appeared on हाम्रो खेलकुद.