दोषीलाई उन्मुक्ति नदिने गरी विधेयक परिमार्जन गर्नुपर्नेमा जोड

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मानवीय कानूनविपरीत गरिएका कार्यलाई तथा सम्बन्धित दोषीलाई उन्मुक्ति नदिने गरी परिमार्जन गर्नुपर्नेमा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सुझाव दिनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा द्वन्द्वका समयमा अन्तर्राष्ट्रिय कानूनविपरीत हत्या, यौन हिंसालगायत अपराधमा संलग्न पक्षलाई कडाइका साथ दण्डित गर्ने गरी विधेयक परिमार्जन …

सम्बन्धित सामग्री

अब देश बिग्रिन नदिने अठोट गरौं : सांसद सिंह

काठमाडौं, ७ चैत्र । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अब देश बिग्रिन नदिने अठोट गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै सांसद सिंहले आजसम्म देश बिग्रिएकोले अब देश बिग्रिन नदिन अठोट गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरु […]

हिंसा दोहोरिन नदिने गरी टीआरसी विधेयक पारित गर्नुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न नदिने रविको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्।...

मिटरब्याज सम्बन्धी विधेयक नल्याए सदन चल्न दिँदैनौँ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखिए सदन चल्न नदिने चेतावनी दिएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शुक्रबार बोल्दै लामिछानेले आफूहरु पीडितको पक्षमा रहेको भन्दै विधेयक तत्काल अघि नबढाए बैठक चल्न नदिने बताएका हुन्। ‘मिटरब्याज सम्बन्धी विधेयक कसका कारण रोकियो ? कसको स्वार्थले यसरी विधेयक ल्याइएन? आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिन

एमालेले विधेयक रोक्न संसद अवरुद्ध पार्दैछ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेकपा एमालेले विधेयक अगाडि बढ्न नदिन बहानाबाजी खोजेको बताएका छन्। बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेले विधेयक रोक्न आफूले बोलेको विषयलाई उचालेको आरोप लगाएका हुन्। ‘प्रतिपक्षले सदन चल्न नदिने अरे । मैले बोलेको छैन। मेरो कुरा भनेको होइन। उनको कुरा भनेको हो। बहाना चाहिएको छ। विधेयक अगाडि बढ्न नदिन। मैले एउटा पुस्तक विमोचनमा सन्दर्भ

फास्ट ट्र्याकबाट ‘टीआरसी विधेयक’ पास गर्न एमालेले नदिने, अब के हुन्छ ?

विधेयक संसदमा नै छलफल गरेर छिटो टुंगो लगाउने पक्षमा सरकार छ । तर, एमालेले फास्ट ट्र्याकबाट विधेयक पास गर्न नदिने भएको छ ।

बिन्ती, नागरिकता विधेयक पास गर्दिनुस् !

राष्ट्रपतिज्यू, प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणको लागि तपाईंको हातमा पठाएको छ । सुनेकी थिएँ, तपाईं नागरिकता विधेयक प्रमाणीकरण नगरी राजिनामा दिने योजनामा हुनुहुन्छ । अस्ति भर्खर तपाईंले पूर्व सुरक्षाकर्मीसँगको बैठक गरेपछि थप सशंकित भएकी छु । राजिनामा दिने नदिने तपाईंको राजनीतिक अधिकार हो । तर यो विधेयक प्रमाणीकरण नगरेर हामी […]

लुम्बिनी प्रदेश : प्रतिपक्षको अनुपस्थितिमा विधेयक पेस

बुटवल । प्रमुख प्रतिपक्षको अनुपस्थितिमै बसेको लुम्बिनी प्रदेशसभा बैठकमा दुईवटा विधेयक पेस भएको छ । बिहीबार बसेको बैठकमा एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने पार्टीको अडान दोहोर्‍याएका थिए ।त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । बिहीबारै बसेको दोस्रो बैठकमा वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर

राष्ट्रियसभाबाट लोकसेवा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो । (सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरु देखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए ।) २०७६ […]