राष्ट्रपतिज्यू, प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणको लागि तपाईंको हातमा पठाएको छ । सुनेकी थिएँ, तपाईं नागरिकता विधेयक प्रमाणीकरण नगरी राजिनामा दिने योजनामा हुनुहुन्छ । अस्ति भर्खर तपाईंले पूर्व सुरक्षाकर्मीसँगको बैठक गरेपछि थप सशंकित भएकी छु । राजिनामा दिने नदिने तपाईंको राजनीतिक अधिकार हो । तर यो विधेयक प्रमाणीकरण नगरेर हामी […]