मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न नदिने रविको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्।...

सम्बन्धित सामग्री

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाण्डाै – मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ । यसअघि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरे पनि कानुन नबन्दा आयोगलाई काम गर्न समस्या भएको थियो । राष्ट्रियसभाका अघिल्ला ...

राष्ट्रिय सभाको प्रक्रियामा अल्झियो मिटरब्याजसम्बन्धी विधेयक

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाको प्रक्रियामा अल्झिएको छ । प्रतिनिधिसभाबाट ३१ असारमा सर्वसम्मत पारित भएर सन्देशसहित फिर्ता भएको विधेयक राष्ट्रिय सभाको बिहीबारको बैठकमा टेबुल नभएको हो ।  अनुचित लेनदेन (मिटरब्याज)को कार्यलाई फौजदारी कसुर कायम...

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति

प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो ।

सरकारले किन अगाडि बढाएन मिटरब्याजसम्बन्धी विधेयक ?

‘विधेयक आफ्नो प्रक्रियाले आएको हो । विधेयक निष्क्रिय हुँदैन । संसद नरहेको अवस्थामा मात्र विधेयक निष्क्रिय हुने हो,’ कानुन मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले भने ।

मिटरब्याजसम्बन्धी विधेयक छिट्टै पास हुँदैछ : मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको जानकारी दिइन् । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेसँगै प्रतिनिधिसभामा रहेको अवरोध खुलेको र यो राम्रो कुरा भएको प्रस्ट […]

काठमाडौंका सडकमा सुते मिटरब्याजपीडितहरू (फोटो फिचर)

प्रदर्शनपछि थाकेका पीडितहरू काठमाडौंका सडकमा सुतेका छन् । एमालेको अवरोधका कारण संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुन नसकेपछि निष्क्रिय भएको छ ।

राष्ट्रिय सभा बैठक स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएको छ।  राष्ट्रियसभाले विधेयक पारित गरेर सन्देशसहित शुक्रबार प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले आज विधेयक पारित गरेर सन्देशसहित आजै राष्ट्रिय सभामा पठाउनुपर्थ्यो।  राष्ट्रिय...

मिटरब्याजसम्बन्धी विधेयक, संशोधन दर्ताका लागि स्वीकृत

काठमाडौं, असार १८। मिटरब्याज पीडितको समस्या सम्बोधनका लागि जारी अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाले संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ । प्रतिनिधि सभामा सन्देशसहित टेबुल भएको विधेयकलाई आइतबारकै दोस्रो बैठकले संशोधaxन प्रक्रियाका लागि अनुमोदन गरेको हो । विधेयकमा संशोधन दर्तापछि दफाबार छलफलको प्रक्रियामा लगिने छ । आइतबार नै सैद्धान्तिक छलफलपछि विधेयकलाई संशोधन दर्ताका लागि […]