काठमाडौं । हिरो मोटोकर्पले दुई नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको छ । कम्पनीले ३०० सीसी सेग्मेन्टमा आउने दुई नयाँ मोटरसाइकलको परिक्षण सुरु गरेको हो । कम्पनीले ३०० सीसी सेग्मेन्टमा एक एड्भेन्चर र अर्को फुल फियर्ड डिजाइनमा ल्याउने गरी नयाँ मोटरसाइकलको तयारी गरिरहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । सम्भवत कम्पनीले नयाँ मोटरसाइकलको नाम एक्सपल्स ३०० र […]