अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझैब बढ्न सक्छ। १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ। अमेरिकाको भूगर्भ विभागका अनुसार ६.१ म्याग्नेट्यूडको भूकम्प गएको हो। अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको…