इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० को मृत्यु

२ माघ, काठमाडौैं । इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । शुक्रबार भूकम्प आएसँगै मानिसहरु घरबाट बाहिर खुला स्थानमा निस्किएका थिए । […]

सम्बन्धित सामग्री

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १६२ जनाको मृत्यु

काठमाडौं :  इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको भूकम्पमा एक सय ६२ जनाको मृत्यु भएको छ।पश्चिमी जाभा प्रान्तका गर्भनर रिदवान कामिलले भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ६२ पुगेको र सात सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिएका हुन्।घना आवादी भएको क्षेत्रमा भूकम्प गएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। राजधानी जकार्ताबाट एक सय किलोमिटर टाढाको सियान्जुरलाई केन्द्र बिन्दु बनाएर ५ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पमा परी घाइते भएकाहरुले

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको जाभा द्वीपमा शनिबार ६ म्याग्‍निच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा रहेको थियो ।यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।  भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्...

इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तीमा ४२ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली  भूकम्प गएको छ ।  भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ जनाको मृत्यु

जाकार्ता । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ ।      त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार ...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तिमा पनि ८२ जनाको मृत्यु भएको

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् । इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका छन् । अस्पतालहरु समेत भत्किएपछि …