जापानमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हाे ।

सम्बन्धित सामग्री

जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु

जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।

जापानमा शक्तिशाली भूकम्प जाँदा एक जनाको मृत्यु, २१ जना घाइते

जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो । मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् …

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । जापानमा शक्तिशाली भूकम्प जाँदा एक जनाको मृत्यु जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । भूकम्पमा अरु २१ जना घाइते भएका छन् । जापानको मौसम […]

जापानमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हाे ।

विश्व इतिहासमा आज : सुरक्षा परिषद्को पहिलो बैठकदेखि जापानको विनाशकारी भूकम्प

आज १७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :जापानको विनाशकारी भूकम्पसन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो ।सुरक्षा परिषद्को पहिलो बैठकसन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो

जापानमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु

२१ भदौ, काठमाडौं । जापानको उत्तरी होक्काइडो टापुमा बिहीबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ८ को मृत्यु भएको छ भने ४० भन्दा धेरै हराइरहेका छन् । ६.७ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पको कारण घरहरु भत्किएका छन् …

बाढी प्रभावित जापानमा शक्तिशाली भूकम्प, आठ जनाको मृत्यु :: Pahilopost.com

टोकियो: जापानको होक्काइदो क्षेत्रमा रहेको उत्तरी टापुमा ६.७ रेक्टर म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी आठ जनाको मृत्यु भएको र सयौंको संख्यामा मानिसहरु घाइते भएको जनाइएको छ।  ४० जना भन्दा बढी बेपत्ता रहेको  अधिकारीहरुले बताएका छन्।  भूकम्प पश्चात गएको पहिरोका कारण धेरै घरहरु पुरिएको बताइएको छ। जापान सरकारका प्रवक्ता योसिहिडे सुगाले भूकम्प पछि चारवटा पहिरो