क्रोएसियामा शक्तिशाली भूकम्प, कम्तीमा सात जनाको मृत्यु

१५ पुस, काठमाडौं । क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उक्त भूकम्पमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पेट्रिन्जा सहरकी एक १२ वर्षीया बालिका पनि छिन् । क्रोएसियाका प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्ने भएका छन् । जीलिना सहरमा पाँच जनाको मृत्यु भएको थियो । […]