पार्टीमा पूर्वमाओवादी भन्ने छैन, सबै एमाले भइसक्यौँ : नेम्बाङ

चितवन : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्बाङले एमालेमा पूर्वमाओवादी भन्ने कोही नरहेको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसँगको छलफलपछि निस्कएका नेम्बाङलाई थाहाखबरको पूर्वमाओवादीलाई दुई पदाधिकारी दिने सहमति भएको हो  भन्ने प्रश्नमा उनले एमालेमा पूर्वमाओवादी भन्ने नभएको र पदाधिकारी एमालेले नै पाउने बताए। उनले भने, ‘पार्टीमा सबै एमाले भइसकेको छौँ। सबै पद एमालेले नै पाउँछ।’बन्दसत्र सुरु गर्न ढिला भएकाले आफू निस्किएको नेम्बाङले बताए।&nb

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशनमा पूर्वमाओवादी कसले जिते, कसले हारे ?

नेकपा विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी समूहका लागि आन्तरिक प्रतिस्पर्धा नयाँ अनुभव भएको छ ।

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् […] The post एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

टोपबहादुर रायमाझी भन्छन्, “अब को पूर्वमाओवादी ? हामी सबै एमाले !”

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका नवनिर्वाचित सचिव टोपबहादुर रायमाझीले पार्टीभित्र अब को पूर्वमाओवादी, को एमाले भनेर कित्ताकाँट गर्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “अब हामी माओवादी रहेनौं । त्यो इतिहासको कुरा हो । एमाले र माओवादी मिलाएर नेकपा […]

एमाले महाधिवेशन : पूर्वमाओवादी नेता उठेकै पदमा चुनाव हुनुले निम्तिएको आशंका

काठमाडौं : नेकपा (एमाले) को १० औँ महाधिवेशनमा पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा प्रस्तुत गरेको सर्वसम्मत प्रस्तावमा सहमति जुट्न नसकेका पदमा निर्वाचन हुने भएपछि पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको हो। पूर्वमाओवादी खेमाले पाएका एक उपाध्यक्ष र दुई सचिवमा निर्वाचन हुने भएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भएकाे छ।एमालेको विधान अनुसार ६ जना उपाध्यक्षको व्यवस्था छ। स

एमाले महाधिवेशनमा मौन पूर्वमाओवादी नेताहरु

१२ मंसिर, चितवन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरताको रुपमा पूर्वमाओवादीका कतिपय नेता एमालेमै छन् । उनीहरु पहिलो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी भए । पूर्वमाओवादी रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत नेताहरू मात्रै एमाले महाधिवेशनमा छैनन्, विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएर आएका पूर्वमाओवादी नेताहरू पनि छन् । […]

एमाले बैठकमा पूर्वमाओवादी पनि, ओलीले १० बुँदे सहमति कार्यान्वयन नगर्ने

काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकमा पूर्वमाओवादी नेताहरु पनि सहभागी भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य नियुक्त गरेका पूर्वमाओवादी नेताहरु पुगेसँगै १० बुँदे सहमति कार्यान्वयन नहुने निश्चित भएको छ । बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पनि पुगेका छन् । उनीहरु […]

चार पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई

नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज लागि सुनुवाई तोकिएको छ।  यसअघि हेर्न नभ्याउनेमा राखिएको रिटको आज सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई...

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग भेटवार्ता गरेका छन्।  विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा छलफल भएको थियो।  भेटमा भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र...