चार पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई

नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज लागि सुनुवाई तोकिएको छ।  यसअघि हेर्न नभ्याउनेमा राखिएको रिटको आज सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई...

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशनमा पूर्वमाओवादी कसले जिते, कसले हारे ?

नेकपा विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी समूहका लागि आन्तरिक प्रतिस्पर्धा नयाँ अनुभव भएको छ ।

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् […] The post एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

गजुरेलले भनेः पूर्वमाओवादी एक हुनसक्छौं

काठमाडौं, ११ पौष । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले पूर्वमाओवादी एक हुनसक्ने संकेत गरेका छन् । उनले माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै एकताको सम्भावना औल्याए । ‘पूर्वमाओवादी एकजुट हुने प्रस्ताव आएको छ, त्यसका लागि कमरेड प्रचण्डलाई धन्यवाद दिन चाहन्छु,’ गजुरेलले भने,‘पुराना माओवादी एकजुट हुन केही प्रस्ताव पारित होस् भन्ने चाहन्छु ।’ गजुरेलले […]

ओलीको पूर्वमाओवादी मोहले खटपट

अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसाैँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन्।...

पार्टीमा पूर्वमाओवादी भन्ने छैन, सबै एमाले भइसक्यौँ : नेम्बाङ

चितवन : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवास नेम्बाङले एमालेमा पूर्वमाओवादी भन्ने कोही नरहेको बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसँगको छलफलपछि निस्कएका नेम्बाङलाई थाहाखबरको पूर्वमाओवादीलाई दुई पदाधिकारी दिने सहमति भएको हो  भन्ने प्रश्नमा उनले एमालेमा पूर्वमाओवादी भन्ने नभएको र पदाधिकारी एमालेले नै पाउने बताए। उनले भने, ‘पार्टीमा सबै एमाले भइसकेको छौँ। सबै पद एमालेले नै पाउँछ।’बन्दसत्र सुरु गर्न ढिला भएकाले आफू निस्किएको नेम्बाङले बताए।&nb

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित

१५ साउन, काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी […]

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

प्रतिनिधि सभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेताले पुनर्बाहली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिटले आफूहरुलाई स्पष्टीकरण दिने...

पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा

प्रतिनिधि सभा सदस्यबाट हटाइएका चार पूर्वमाओवादी नेताले पुनर्बाहली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। पूर्वमाओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रिटले आफूहरुलाई स्पष्टीकरण दिने...

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग भेटवार्ता गरेका छन्।  विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा छलफल भएको थियो।  भेटमा भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र...