एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग भेटवार्ता गरेका छन्।  विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा छलफल भएको थियो।  भेटमा भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र...

सम्बन्धित सामग्री

सांसद पद बचाईदिन माग गर्दै लुम्बिनीका पूर्वमाओवादी नेता सर्वोच्चमा

बुटवल- नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई पूर्वमाओवादी सांसद अदालत पुगेका छन्। लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकोले दल परिवर्तन गर्न […]

एमालेमा गएका पूर्वमाओवादी नेता प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोगमा

काठमाडौँ । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका विघटित प्रतिनिधिसभाका सांसदहरु निर्वाचन आयोगमा जान लागेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही गरेपछि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली उजुरी दिन आयोग जान लागेका हुन् ।